प्रस्ट डोर बहादुर बिष्ट; औल्याउछन, बीकास भन्नासाथ हामी दास मानसिकतामा छौ ! हामीलाई संचार जगत दिसा – पीसाब धुन र हात पखाल्न सीकाउदैछन ! हामी ठेकी, भेटि – मोहर चढाउन जान्दछौ !
हामी आँफै, आफनै बल बुतामा आफ्नै सस्कारलाई समयनुकुल परिवर्तन गर्न सक्दैनौ ! मुख ताक्छौ, मुखले मीठो खोज्छ – गर्ने जागर चलाऊदैनौ !
पुर्खाले बीकसीत गरिदिएको भौतीक, आर्थीक र Human Capital बिकसीत् गर्ने तर्फ नै सोचेनौ ! न्याय प्रडालिमा स्थानिय तवरको ५ पञ्च भन्ने पद्दतीलाई ध्वस्त पार्यौ, तेस्लाई आधुनिकिकरन आफ्नोपनमा ढाल्न सकेनौ ! हामीसँग भएका ठुला र साना साना स्रोत र साधनहरुको उचित प्रयोग र बेबस्तीत सन्चालन गर्न सकेनौ ! बेक्ती बादी प्रब्रिती, बेक्ती पूजालाई प्रथम प्राथमीकतामा राखयौ ! हाम्रो सोच भित्र उ जन्मजात स्रोत र साधन बोकेर जन्मिएको हो ! सधैं यस्तै धारणा राख्दै आयौ ! हामीले हाम्रो समाज भित्र भएका अनौपचारीक सस्थाहरु ( institutions ) हरुको बीकास तर्फ गर्न लागेनौ ! तेस तर्फ राज्नीती गर्नेहरुको दृष्टि पुगेन; ति दृष्टिबीहीन मात्रै राज्नीतीग्य हुन पुगे ! तिनै दृष्टिभ, इमान्दार बिहिन, बीबेक बुद्दी सुन्य भएकाहरुको चाकरी देशको बौदीक बर्गले गर्दै रयो र गरीरहेको छ !
आर्थिक बीकासको मामालामा, देशमा रहेका Institutions हरुको भुमीका महत्वपुर्ड हुन्छ (Rodrik et al. 2004) प्रस्ट भन्छन, Institutions भनेको खेलको नीयम हो जस्लाई नायकहरुले निस्चित गर्छन् जस्मा उनिहरुको भुमीका महत्वपूर्ण हुन्छ! के हाम्रा नायकहरु ओली , सेर बहादुर , प्रचन्ड आदिले यो भुमीका नीभाये त ? आर्थिक उपादकत्व बढाउने, राज्नैतीक स्तीरता दिने र सीर्जन्सील उपायहरु Institutions मा रहेर नीकाले त ? प्रस्ट छ – पथ भ्रस्ट भये !
हामीले प्रजात्रन्त्रका २५ बर्षमा यि भएका संघ र सस्थाहरु मार्फत INPUT हरु अन्तर्गत बीभीन्न कृयाकलापहरु गर्यौ तर OUTPUT के के आए त साथै छोटो , मध्यम र लामा OUTCOMES मा झन झन गरीबी, गीर्दो सिक्छ्या प्रडालि, सामाजिक बिखन्डन र ठाडो बीदेशिको चाकरी र चाप्लुशी उत्पादन हुन गये !
Institutions भित्रको पारदर्सीता, Accountability, Rule of Law लाई आफ्नो स्वार्थ अनुकुल प्रयोग गरे! तल्लो तह नीकायहरुमा पार्टी,जाती,धर्मलाई फुटायेर समाबेशि ( कस्तो समाबेशि ?) को नाममा आर्थीक अनियमितता, कमीसन र भ्रस्ट्राचारलाई प्रोत्साहीत गरे र त्यो गर्ने सिर्जन्सील उपायहरु पत्ता लगाये जस्मा शब्द र वाक्यले कानुनलाई आफु अनुकुल घुमाउन थाले ! सामान्य समाबेशिकै नाममा पुर्खा देखी चली आएको पानी चल्ने जात र पानी नचल्ने जात भित्रको बीभेद हटाउन र त्यो पानी नचल्ने जातलाई समाबेशि भीत्र पार्न भुमीका खेलेनन ! जस्तै: तराइका पोडे , मुसहर र पहाडका: बिस्वकर्मा, सार्की हरुको जीवनस्तर उस्ताको उस्तै छ ! Globalization को उदेश्य अनुरुप जन्मिएको नबधनाड्यहरुकै स्वार्थ अनुकुल राज्यको पुनर्सम्रचना र पुजी एक्रिक्रित (हार्बे, २००६) गरी आफ्नै धोक्रो भर्ने काम गरिरहेको ऐले प्रस्ट छ!
एस्ले आमुल परिवर्तनको २ करोड २८ लाख नेपालीको चाहना तुसारापात भएको देखिन्छ ! हाम्रा, Institutions भन्नासाथ औपचारीक नीयम हरु र Regulations हरु बुझिन्छ साथै अनौपचारीक् सामाजीक Values , Norms बुझिन्छ( Fukuyama 2014)! रबिन्सन,२०१२ बिशेष Rule of Law लाई जोड दिन्छन ! के नीमुखो नेपाली मात्रै कानुनी दायरामा बाधिनु पर्ने ? के नबधनाड्यहरुलाई कानुन नलाग्ने ? यो यक्छ्य प्रश्न प्रतेक नेपाली सिंहदरबार तिर फर्किएर सोधिरहेको छ ! एस्को उत्तर पार्टीका नेत्रित्व तह वा Institutions का नायकहरु सुन्न चाहदैनन !
कोले म्यान ( १९८८ ) र पुटनाम ( १९९३ ) सोझै भन्छन, सामाजीक बीक्रितीबाट मुक्ती पाउन र Good Governance अनुभुती गर्न सामाजिक Norms र Values भित्र बस्नुपर्छ !
अब यहाँ सोचनीय बीसय हामी यो अवस्थामा कहाँ बसेका छौ त ?
म देशको पहीलो आन्दोलनबाट लाधीएको संघियता, जस्मा हामी सँग रहेका Institutions भित्र रहेर अनुसन्धान गर्ने, हाम्रो १२५ जात जातिको आवश्यकता, हाम्रा स्थानिय स्तरमा रहेका स्रोत र साधनको समुचित खोजी निती, अध्ययन र अनुसन्धान अनी अबसरहरुको खोजी निती केही नै गरेनौ ! हामीले पुनर्सम्रचना भनेको भत्काउने मात्रै परीभासा बुझ्यौ र त्यसरी नै पुराना सबै नराम्रा राजा र पञ्चेतले गरेका भनेर मगज भरियो – तेसै तिर हामी कुद्यौ ! टेकियेको हाम्रो भुइ, समाज, नाता गोता, भाई बन्धु जात जाती र बीभिन्न धर्म मान्ने मलामी जादा चाहीने छिमेकी हेरेनौ – फगत साम्यबादि र प्रजात्रान्त्रीक समाज बादी काग तिर दौडियौ र दौडिरहेका छौ ! हाम्लाई आफ्नो स्वार्थ अनुकुल नबधनाड्यहरुले प्रयोग गरेको ऐले पनि चाल् पाएका छैनौ ! देशको धेरै जसो बौदीक बर्ग भनाउदो र चौथो अङ उनिहरुको सेवा र कृयाकलापलाई उत्कृष्ट बनाउन अहोरात्र खटेको छ !
आर्थिक बीकासका कुरा गर्दा, कुनोमा खाने दुनोमा आका गर्ने प्रब्रितीको बीकास गर्यौ, Infrastructure ले मात्रै आर्थिक बीकास हुन्छ भनेर धारडा राख्यौ, भोली तेही मर्मत – सम्भार गर्न सस्थाहरुको बीकास गर्न सकेनौ ! त्यहाँ एक जुत बनाउने प्रयास गरेनौ !
मुलत हामीले: Institutions हरु भत्कायौ, परिवर्तन, नयाँ दीसा दिने प्रयत्न गरेनौ ! ऐले त्यो आवश्यकता टड्कारो देखीयो ! मुलत राज्नैतीक बीक्रिती, आर्थीक भ्रस्ट्राचार , कमिसनको दोहोलो काड्न, एस तर्फ सोचौ ! हामी सबै नेपाली एक जुट हुन र बिदेशी सक्तीले हामी भीत्र नखेलुन भन्न खातीर; हामीले रास्ट्रीय मुद्दाहरुमा एक हुन सके केही हद सम्म यो समस्याबाट मुकुली पाउन सक्छौ !
मुलत हामीले: Institutions हरु भत्कायौ, परिवर्तन, नयाँ दीसा दिने प्रयत्न गरेनौ ! ऐले त्यो आवश्यकता टड्कारो देखीयो ! मुलत राज्नैतीक बीक्रिती, आर्थीक भ्रस्ट्राचार , कमिसनको दोहोलो काड्न, एस तर्फ सोचौ ! हामी सबै नेपाली एक जुट हुन र बिदेशी सक्तीले हामी भीत्र नखेलुन भन्न खातीर; हामीले रास्ट्रीय मुद्दाहरुमा एक हुन सके केही हद सम्म यो समस्याबाट मुकुली पाउन सक्छौ !
धेरै मानीशहरु रास्ट्रीयता र राष्ट्रिय पहीचान खोज्दाछन् ! सामाजीक् Heterogeneity ले पहीचानमा मुख्य भुमीकाखेल्छ !
धार्मीक Diversity कती छ त्यो एक सामाजीक् Heterogeneity पनि हो ! एस्ले राष्ट्रिय पहीचानलाई बनाउन ब्याक्या र निर्क्यौल गर्छ ! बीग्य भन्छन धार्मीक Diversity, -VE सम्बन्ध राक्दछ, राष्ट्रिय पहीचान बनाउन ! धार्मीक Diversity भएकै देशमा; प्रजात्रान्त्रिक संघ र सस्थाहरुले राम्रो भुमीका खेलेमा मात्रै राष्ट्रिय पहीचान राख्न सकीन्छ !Ethnic diversity ले राष्ट्रिय पहीचानको बिषयमा मुल भुमीका खेल्दैन ! धर्मलाई हतीयार बनाएर राज्नीती गर्नेहरुको अभाब छैन !
धार्मीक Diversity कती छ त्यो एक सामाजीक् Heterogeneity पनि हो ! एस्ले राष्ट्रिय पहीचानलाई बनाउन ब्याक्या र निर्क्यौल गर्छ ! बीग्य भन्छन धार्मीक Diversity, -VE सम्बन्ध राक्दछ, राष्ट्रिय पहीचान बनाउन ! धार्मीक Diversity भएकै देशमा; प्रजात्रान्त्रिक संघ र सस्थाहरुले राम्रो भुमीका खेलेमा मात्रै राष्ट्रिय पहीचान राख्न सकीन्छ !Ethnic diversity ले राष्ट्रिय पहीचानको बिषयमा मुल भुमीका खेल्दैन ! धर्मलाई हतीयार बनाएर राज्नीती गर्नेहरुको अभाब छैन !
२५ बैशाख २०७३
No comments:
Post a Comment