ऐले हामी दलाल पुजिपतिय र दलाल क्रान्तिकारी पुजिपतिय पद्दती भित्रका राज्नैतीक, आर्थिक र सामाजिक कृयाकलाप भित्र रुमलियिरहेको अवस्थामा छौ ! एक वा २-४ वता कृयाकलाप सपारेर, सुधार गरेर पुरै नेपालको ३ छेत्रकै समस्या समाधान हुनेवाला छैन ! यो पद्दती नबधनाड्यहरुको स्वार्थ अनुरुप राजनीति, अर्थ बेबस्था र सामाजिक अवस्था एकै पोको परेर गुजुल्टियेको र गुजुल्टिने नै प्रडाली वा पद्दती हो ! एस्को उदेश्य सक्ती अर्कोसँग नजावोस् साथ साथै आर्थिक बलियो र बेक्तीको स्वत्रत्रताको, चाहना अगी सारेर वा त्यो प्राथमिकता देखाएर; लक्छ्य र उदेश्य पुर्ती गर्नु नै हो ! कोरा राजनीतिक बहस, छलफलले मात्रै यो समस्या समाधान हुनेवाला छैन, तेही टेबलमा आर्थीक र सामाजिक परिबेश् भित्र पनि पस्नुपर्छ ! हाम्रो परिप्रेक्छ्यमा बिसेसत ऐले पार्टीका नेत्रित्व बर्ग आर्थिक र सामाजिक परिबेश् अलग्याएर मै खाउ मै लाउको स्तिथीमा कोरा राजनैतीक बहस संघियता, सीमान्कन, पहिचान, नामान्कन बारे गरिरहेको देखिन्छ ! यि वा यिन्का सल्लहाकार बिग्य यो समस्याको चुरो थाहा पाउछन पाउदैनन, मलाई थाहा छैन तर कृयाकलाप हेर्दा यिनिहरु त्यहाँ सम्म पुग्न सकेको देखिदैन !
अन्य हामी सर्बसाधारणले दिनभरी डोकामा तोरिको साग मुठा पारी, बजार लगि – बेची पेट भर्नेले नजिकैको पेटिमा बसेर साग बेच्न नगरपालिकाको पुलिशले दिन्छ दिदैन भन्ने बाहेक सोच्ने फुर्सद छैन !
माथि उल्लेखीत पुजिपतिय पद्दतीमा, यो Global Flows मा सक्तिको सन्चय वा रुप बदल्ने र पुजि सन्कलनलाई तिनै राजनीतिक , आर्थिक र सामाजिक समेटेर एक Integrated Approach मा लागिरहेको अवस्था नै आजको देशको बास्तबीक् समस्या हो ! सीमान्कन, सुशासन, पारदर्सिता जस्ता कृयाकलाप १ -२ सुधार गर्दैमा नेपाली यो राजनैतीक, आर्थिक र सामाजिक समस्याहरुको भुमरीबाट निस्कन सक्दैनन ! हामीले WAY OF THINKING बदल्नै पर्छ ! यो समस्याहरुको पोकोलाई Holistic Approach बाट हेर्नैपर्छ, यिनै बीसयबस्तु केलाएर तेही तिन वटै छेत्रको समस्याको समाधान एकै मुस्ट नीकाल्नु पर्दछ ! अब, यो बेला पुजी (Capital) भनेको पैसो, सम्पत्ति, घर घडेरी र अन्य आर्थिक Variables मात्रै होइनन !यो CAPITAL भनेको यो प्रबिधी र संचारले सुसज्जित आधुनीक समाजलाई बाध्ने र बेबस्थापना गर्ने पद्दती हो ! एस्ले राज्नैतीक, आर्थिक , सामाजिक र सास्कृतिक छेत्रका Wave,गती,प्रबेग सबैलाई समेटेको छ !

नेपाललाई टुक्रुक्क टेबलमा राखेर बिगत २५ बर्ष देखिको आर्थिक, सामाजिक सास्कृतिक र मुलत डोर्याउने राज्नैतीक गतिबिधी जुन भुमीका Actors ( Local actors ,Regional,National,) गरेका छन यो प्रस्ट देखीन्छ ! नेपाल कै परिप्रेक्छ्यमा एक -एक कृयाकलापको झटारो वा नारा फाल्ने तेसैमा रुमल्याउने फेरी पुन अर्को नयाँ झटारो फाल्यो…क्रमस अन्धाधुन्द बनाउदै, घुमाउदै दलाल पुजिपतिय र दलाल क्रान्तिकारी पुजिपतिय पद्दती भित्र स्वार्थ र उदेश्य पुर्ती गर्न लगिरहेको अवस्था हो ! पुर्डतया हामीले आफ्नो WAY OF THINKING बदल्नु , समाधानको बाटो एक जुट हुनु र Holistic ( राज्नैतीक , सामाजिक , आर्थिक र सास्कृतिक ) बाट नै उपायहरु अबलम्बन गर्न ढिलो गर्ने अवस्था रहेन ! आर्थिक क्रान्तिका वा अबको बाटो आर्थिक परिवर्तनबाट भन्नेहरु अर्को चारो फाल्दैछन जुन तेती एक कृयाकलाप बाट समाधान छैन ! किनकी सामाजिक छेत्रमा च्यातिएको र फाटेको मन टाल्न गाह्रो छ यो बीस्वमा ! यो कि बुझ्दैनन कि बुझ पचाउछन् ! सामान्य, बेक्तिगत रिस इबिले पार्टीको नाम भजाएर मारेको छिमेकीको छेउ( यो सान्ती प्रकृया भित्र छिरिसके पछी) बस्न माओवादी साथीहरुलाई सामाजीक् घुल्मिल भएर बस्न गाह्रो भएको सजिलै देख्न सक्छौ ! १९६२ को चाइना – भारत युद्दको चिसो कहिलै हराउने वाला छैन – बाहीरी जतिसुकै देखाये पनि !
No comments:
Post a Comment