ओलिले कुर्शि खुस्किने डरले सिक्किमको कुरो नीकालेका हुन ! ठुलो कुरो नसोच्नुस् , यहाँ सामान्य छ ! भारतले चायो भने १ घण्टा भित्र ओलिको कुर्शी जान्छ ! यो संबिधान को पुरै सम्रचना र रुप रेखा भारतले ल्याएको हो ! मात्रै अन्तीममा २-४ बुदा राख्छौ भनेका यिनिहरुले राखेनन ! ति मौखिक बाचा भारत सँग गर्नेहरु भन्नेहरु बिद्या देबी भण्डारी, सेर बहादुर , प्रचन्ड हुन ( हेर्नोस भारतीय पत्रपत्रीकाहरु २ महिना अगी देखी अनी अन्य भारतीय लेखकका लेख ) ! सामान्य, पञ्चेत फाल्ने देखी ग्यानेद्र फाल्ने सम्म, तमलोपा पार्टीहरु जस्ता गठन गर्ने देखी पहिलो मदेश आन्दोलनमा संघियताको माग घुसाउने भारतले नै गरेको इतीहासका अक्छ्यर अकाट्य र प्रस्ट छन !
ठुला ठुला पदहरुमा भारत आफ्नो मान्छे राख्ने उपरास्ट्रपती, खिल राज रेग्मी देखी लोकमान कार्कीसम्म यहाँकै आँखा अगाडि छन ( पढ्नोस तेस बेलाका नेपाली पत्रपत्रीका )। अब, रयो सरखार जस्मा माओवादीका ८० सिट छन र कमल थापाका पार्टीका केही; चुरो: भारतको दिर्घकालीन उदेश्य छ, उ बिग्यहरुबाट निर्देशित सरखार हो ! बिग्य बेगर काम गर्दैन ! मात्रै अक्तीयारलाई हरियो बत्ती बाल्ने बित्तिकै सरखार गिर्छ ! माओवादी नेताहरु समक्छ्य २ उदेश्य छन : – कमाएका पैसो जनता र कार्यकर्ताबाट कसरी लुकाउने, दोस्रो; १७००० को मृत्युको जिम्मेदारीबाट कसरी पन्छिने हेग वा एहिको अदालतबाट कसरी जोगिने ! भारतले आज मात्रै अमेरिकासँग यो छेत्रमा सैनिक राख्ने सम्झौता गर्दैछ हेर्नुस् ! कोङ्रेश , कम्निस्टहरु अब राज्नीतिग्य रहेनन; तपाईं धोकामा हुनुहुन्छ !
उनिहरु ब्यापारि हुन, ब्यापारिलाइ राष्ट्र र राष्ट्रियताको मतलब हुँदैन ! ऐले सरखार फेरी दिदा, भारत बीरोधी मानसीकता उर्लिने पो हो कि, त्यो डर भारतीयहरुलाई छ ! अती नै उत्तम, आफ्ना लागि काम गर्न सक्दैन सेर बहादुरले त्यो उस्ले बुझेको छ ! सेर बहादुरलाई भारतले ३ चोटि चाखी सकेको छ ! भारत सिलिगुरी कोरिडोर, ३ नदिनालाको लागि प्रस्ट छ , छिर्के हान्ने डा., राउत र मदेशी मोर्चा उस्ले पालेकै छ ( पुरै पत्रपत्रीकाहरु हेर्नुस् !) !
आर्थिक लगभग पुरै भारतकै हातमा छ ! भारतले माओवादीलाई सन्केत गर्दै ,जेनेभामा नरसम्हारको कुरो उठाएको यहाँ प्रस्ट हुनपर्छ ! ओलिले चाइना तिर सामान्य ब्यापार सम्झौता गरे तर तेल सम्झौता गरिन है भनेर भारत तिर सन्केत गरेको धेरै ठाउँ पढ्नु भयो होला ! पहाडीया मानसीकता भारत प्रतिको समाउदै , भारत घुर्क्याउदै , छल्दै – सिक्किमीकरड शब्द ले ब्यालेन्स राखी कुर्शी जोगाएका मात्रै हुन , भारतीयहरुलाई देखाएका मात्रै हुन ! सबै यो कुरो भारत जान्दछ ! तपाईं हामी यिनै ब्यापारिका कपालि तमसुक भयौ !
No comments:
Post a Comment